Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुई नेपाली महिला पाइलटले गरे पहिलो पटक अन्तर्राष्ट्रिय उडान

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको छ ।

अन्तर्राष्ट्रिय उडानका क्रममा पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले शनिबार नेपाल एयरलाइन्सको न्यारोबडी ए-३२० जहाज काठमाडौं–दुबई रुटको उडान भरेका हुन् ।

दुवै जना महिला पाइलट पन्त र रावतले यो सफल उडान गरी इतिहास रचेका हुन् ।

नेपाल एयरलाइन्सका अनुसार अन्तर्राष्ट्रिय उडानमा महिलाले रचेको यो नयाँ इतिहास हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077