Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दुई नेपाली महिला पाइलटले गरे पहिलो पटक अन्तर्राष्ट्रिय उडान

    दुई नेपाली महिला पाइलटले गरे पहिलो पटक अन्तर्राष्ट्रिय उडान

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 663
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको छ ।

    अन्तर्राष्ट्रिय उडानका क्रममा पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले शनिबार नेपाल एयरलाइन्सको न्यारोबडी ए-३२० जहाज काठमाडौं–दुबई रुटको उडान भरेका हुन् ।



    दुवै जना महिला पाइलट पन्त र रावतले यो सफल उडान गरी इतिहास रचेका हुन् ।



    नेपाल एयरलाइन्सका अनुसार अन्तर्राष्ट्रिय उडानमा महिलाले रचेको यो नयाँ इतिहास हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार