Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधवकुमार नेपाल निवासमा पुगे रामचन्द्र पौड्याल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेद्वार रामचन्द्र पौड्याल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पुगेका छन्।

शनिबार निधन भएका अध्यक्ष नेपालका भाइ सरोज नेपालको परिवारलाई समवेदना दिन पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन्।

भेटमा पौडेलले नेपाल र उनका भाइ सरोज नेपालको परिवारलाई भेटेर समवेदना दिएको पौडेलको सचिवालयले जनायो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077