Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले आज सूचना जारी गर्दै कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषयको परीक्षा मिति सार्वजनिक गरेको हो ।

तालिकाअनुसार २०८० वैशाख २६ गतेदेखि परीक्षा सुरु भएर जेठ ५ गतेसम्म चल्नेछ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

यस्तो छ परीक्षा तालिका :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077