Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरमा वरिष्ठ सई मृत फेला

धनगढी । कञ्चनपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१५ शारदा टोलकोमा आफ्नै घरमा वरिष्ठ प्रहरी नायब निरीक्षक (सइ)लक्ष्मण चन्द मृत अवस्थामा फेला परेका हुन् ।

चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए। चन्द राति घरमै झुन्डिएको अवस्थामा शव फेला परेको थियो।

मृत्युको कारण भने खुल्न सकेको छैन्। यस विषयमा थप अनुसन्धान भइरहेको कञ्चपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077