Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनबारे एमाले सांसदलाई अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आफ्ना संघीय तथा प्रदेश सांसदहरूलाई अभिमुखीकरण दिएको छ ।

एमाले केन्द्रीय कार्यालयले काठमाडौंमा गरेको अभिमीखिकरणमा अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी भएका हुन् ।

प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी छन् ।

एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077