Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रामचन्द्र पौडेल भन्छन् - सहमतिकै उमेदवार हुँ, भोट क्रस हुँदैन

काठमाडौं । राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित हुनेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन् ।

निर्वाचनस्थल संसद् भवन पुगेका पौडेलले यस्तो बताएका हुन् ।

उनले संविधानको रक्षक भएर आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

'संविधानको संरक्षक भएर भूमिका खेल्नेछु । राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक पाउनुहुनेछ । म सहमतिकै उमेदवार हुँ, भोट क्रस हुँदैन,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077