Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आयोगले राष्ट्रपति भण्डारीलाई बुझायो राष्ट्रपति निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेका हुन् ।

उनेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ६४ बमोजिम प्रतिवेदन बुझाइएको आयोगले जनाएको छ।

फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077