Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उम्मेदवारी दर्तापछि शाक्यले भनिन् - लाेकतन्त्र बलियाे बनाउन सबैले साेच्न जरुरी छ

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताएकी छन्।

बानेश्वरस्थित संसद भवनमा उम्मेदवारी दिएपछि उनले लोकतन्त्रमा विश्वास गर्ने भएकाले सबैको सहयोग रहने बताएकी हुन्।

उनले भनिन्,‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरूरी छ। लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ।’

उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताइन् ।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। उक्त निर्वाचनको लागि शनिबार उनले मनोनयन दर्ता गराएकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077