काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य आज सुनको मूल्यमा ६०० रुपैयाँको वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ।
सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ कायम भएको छ।