Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

    नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ ।

    नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको पुष्टि सोमबार गरेको हो ।



    ८८ वर्षिय ओईको निधन मार्च ३ को बिहान बुढ्यौली र सम्बन्धित समस्याका कारण भएको हो ।

    उनको अन्त्येष्टि भइसकेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार