Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

पोखरा । गोरखाको गोरखा नगरपालिका–६ मा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सात जना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।

प्रहरीका अनुसार प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।

ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनमा पुगेर अड्किएको थियो ।

घाइतेको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077