Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मंगलसेनबाट खैरो हिरोइनसहित महिला पक्राउ

धनगढी । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्।

मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो।

अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्।

आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077