Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी छ ।

भेटवार्ता केही बेरअघि सुरु भएको हो ।

प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077