Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति कार्यालयको वेबसाइटमा राष्ट्रपतिको फोटो फेरियो

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले आफ्नो वेबसाइटमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरेको छ।

वास्तविक पहिचान नै मेटिने गरी फोटोसपबाट टल्काएर अपलोड गरिएको फोटो राष्ट्रपतिको कार्यालयले दुई दिनमा हटाएको हो।

पौडेलको तस्बिरलाई फोटोसपबाट सम्पादन गरेर वेबसाइटमा राखिएपछि तीव्र आलोचना भएको थियो ।

दुवै गालामा रहेको कोठी देखिने गरी राष्ट्रपतिको कार्यालयले पौडेलको फोटो बुधबार अपलोड गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077