Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष अदालतबाट सडक विभागका इन्जिनियर यादवले पाए सफाइ

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवले सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ असार ०७७ मा उनीमाथि एक करोड ८५ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै आरोप–पत्र दायर गरेको थियो ।

तर बुधबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले कसुर नठहरिने निर्णय सुनाएको हो ।

उनले अवकाश प्राप्त गरेपछि मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077