Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ ।

६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077