Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीका १३३ इन्स्पेक्टरको काज सरुवा,को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बलका १३३ जना प्रहरी निरीक्षकको काज सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तत्कालका लागि १३३ प्रहरी निरीक्षकलाई काजमा खटाएको हो ।

सरुवाका लागि सशस्त्रले निर्वाचन आयोगमा अनुमति समेत लिइसकेको थियो। संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको बताइएको छ ।

शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्णयअनुसार अर्को आदेश नभए सम्मको लागि देहाय वमोजिमको कार्यालयहरुमा कामकाज गर्ने गरी जिम्मेवारी तोकी खटाइएको हो ।

को कहाँ सरुवा भए ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077