Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अदालतमा हाजिर भए पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा उपस्थित भएका छन्।

शनिबार उनी इस्लामावादस्थित अदालतमा उपस्थित भएका हुन्। उनलाई समर्थकहरूले घेरेर अदालत पुर्‍याइएको हो।

अदालत परिसरमा पनि सुरक्षा बढाइएको छ। अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।

त्यसपछि गत मंगलबारदेखि प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको थियो। पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच झडप हुँदा कयौं घाइते समेत भएका छन्।

इस्लामावाद अदालतमा खानविरूद्ध विदेशी अधिकारीले दिएको उपहार अवैध रूपमा बेचेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077