Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोरोना संक्रमित दुईजना थपिए, सक्रिय संक्रमित संख्या १७

    कोरोना संक्रमित दुईजना थपिए, सक्रिय संक्रमित संख्या १७

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 516
    SHARES

    काठमाडौं । देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    १८३ वटा नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    पछिल्लो २४ घण्टामा ४ जना संक्रमण मुक्त भएका छन् ।



    त्यस्तै, सक्रिय संक्रमितको संख्या १७ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार