Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • नेप्से आज बन्द, अब बजार बुधबार मात्र खुल्ने

    नेप्से आज बन्द, अब बजार बुधबार मात्र खुल्ने

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 768
    SHARES

    काठमाडौं । घोडेजात्राको दिन आज (मंगलबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

    सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।



    यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ ।

    काठमाडौंमा दिइने सार्वजनिक बिदाका कारण समग्र देशभरकै कारोबार रोकिने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार