Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चिनियाँ र रुसी राष्ट्रपतिबीच भेटवार्ता

    चिनियाँ र रुसी राष्ट्रपतिबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 645
    SHARES

    मस्को । रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चीनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ ।

    साथै वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिएका छन् ।



    भेटमा दुई राष्ट्रपतिबीच चीन र रुस सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनाका साथै पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।



    त्यस्तै,  चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी सकमक्षी भ्लादमिर पुटिनलाई चीन भ्रमणको निम्तो दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार