Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • रुसी राष्ट्रपति पुटिन र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट

    रुसी राष्ट्रपति पुटिन र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 501
    SHARES

    एजेन्सी । रुस भ्रमणमा रहेका भारतीय विदेशमन्त्रीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

    भेटमा दुई नेताबिच युक्रेन युद्धदेखि विभिन्न मुद्दामा चर्चा भएको छ । राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष रुस आउने निमन्त्रणासमेत दिएका छन् ।



    विश्वभर उथलपुथल चलिरहँदा रुस र भारतको सम्बन्ध भने मजबुत भइरहेको राष्ट्रपति पुटिनको भनाई थियो ।



    पुटिनले युक्रेनसँगको युद्धको बारेमा प्रधानमन्त्री मोदीलाई कयौँपटक जानकारी दिइसकेको पनि बताएका थिए ।

    रुसले दुई देशबिचको कारोबार केवल तेल, काइला र ऊर्जासँग सम्बन्धित उत्पादनमा मात्र सीमित नभएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार