Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चिनियाँ रक्षामन्त्री लि र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

    चिनियाँ रक्षामन्त्री लि र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 609
    SHARES

    एजेन्सी । चिनियाँ रक्षामन्त्री लि स्याङ्फु र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

    गत महिना मात्रै रक्षामन्त्रीको रूपमा नियुक्ति पाएका लि पहिलो विदेश भ्रमणको रुपमा रुस भ्रमणमा गएका छन् ।



    रुसी राष्ट्रपति पुटिनले लिलाई व्यक्तिगत रूपमा भेटेर स्वागत गरेको रुसि सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ।



    भेटमा रुस र चीनले सुरक्षा रणनीति र सुरक्षा सूचना आदानप्रदान बारेमा छलफल भएको बताईएको छ ।

    चिनियाँ राष्ट्रपति सि चीनफिङ गत मार्च चौथो हप्ता रुस पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार