Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - विचारको शक्ति नै सबैभन्दा महत्त्वपूर्ण शक्ति हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचारको शक्ति नै अहिलेको सबैभन्दा महत्त्वपूर्ण शक्ति भएको बताएका छन् ।

पाँच दिने पार्टी केन्द्रीय स्कुलको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले जनताको मुक्ति र परिवर्तनको पक्षमा व्यवस्थित रूपमा विचार प्रस्तुत गर्न सक्नेले समाज र राष्ट्रको नेतृत्व गर्ने बताए ।

पार्टी स्कुलले पार्टीको विचारधारात्मक स्पष्टता र विकासका निम्ति महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077