Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दै

    साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दै

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 492
    SHARES

    काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ ।

    खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा राति ७ बजे सुरु हुनेछ ।



    नेपाल आजको खेलमा भुटानलाई हराउँदै च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्न चाहन्छ। नेपाली टोलीको कप्तानी दीपा रोकायाले गर्नेछिन्।



    प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ ।

    नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार