Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधानसेनापति शर्मा

    सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधानसेनापति शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 693
    SHARES

    पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर दुष्प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

    बिहीबार पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले सो असन्तुष्टि जनाएका हुन् ।



    उनले दूराशाय समाचारप्रति सचेत रहन भूतपूर्व सैनिकहरूलाई निर्देशन समेत दिएका छन् ।



    प्रधानसेनापति शर्माले नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएका आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार