Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

    वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 831
    SHARES

    काठमाडौं । रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

    उनको बिहीबार राति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।



    अस्पतालले दिएको जानकारी अनुसार उनको राति १० बजेर १० मिनेटमा निधन भएको हो । उनको आज दाहसंस्कार गरिने जनाइएको छ ।

    लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार