Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • श्रीलंकामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित

    श्रीलंकामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 468
    SHARES

    एजेन्सी । श्रीलंकाको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ ।

    आयोगका सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने भन्ने विषयमा आयोगबीच सहमति हुन नसकेको जानकारी गराएका हुन् ।



    आयोगले चाँडै नै राजनीतिक दलका प्रतिनिधिसँग कुरा गर्ने र त्यसपछि उनीहरूका वकिलसँग भावी कार्ययोजनाका बारेमा परामर्श गर्ने उनले बताए ।



    स्थानीय परिषद्को निर्वाचन सुरुमा मार्च ९ का लागि तय गरिएको थियो तर ट्रेजरीले रकम उपलब्ध नगराएपछि अप्रिल २५ का लागि सारिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार