Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादीको निर्णय

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सोमबार सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

पर्सीसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

माओवादीले संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा समेत छलफल गरेको छ ।

त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताले जोड दिएको सचिव पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077