Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेलारुसमा आणविक हतियार भण्डार गर्ने एलेक्जेन्डर र पुटिनबीच सम्झौता

एजेन्सी । रूसले छिमेकी राष्ट्र बेलारूसमा आफ्ना रणनीतिक आणविक हतियार भण्डार गर्ने सम्झौता गरेको छ ।

शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारूसमा हतियार राख्ने सम्झौता भएको घोषणा गरेका हुन् ।

पुटिन समर्थक बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्को र पुटिनबीचको छलफलमा उक्त सम्झौता भएको बताइएको छ ।

युक्रेन युद्धका क्रममा पश्चिमासँगको दूरी बढ्दै गएको र केही रूसी विज्ञको रूसमा आणविक आक्रमण हुनसक्ने सुझावपछि बेलारुसमा आणविक हतियार भण्डार गरी युद्धको पूर्वतयारी गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077