Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन् ।

आईतवार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी गोरखा पुगेका हुन् ।

उनले गोरखा दरबारको अवलोकन गर्नुका साथै गोरखकाली मन्दिरमा पुगेर पुजा अर्चना पनि गरेका छन्।

फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलो पकट उनी त्यहाँ अवलोकन गर्न गोरखा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077