Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बुबाको हत्या गरेको अभियोगमा छाेरा पक्राउ

    बुबाको हत्या गरेको अभियोगमा छाेरा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 429
    SHARES

    कपिलवस्तु । आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    कपिलवस्तु बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीले आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।



    जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार