Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सट्टेबाजीमा संलग्न भएको आशंकामा त्रिवि क्रिकेट मैदानबाट एक पक्राउ

    सट्टेबाजीमा संलग्न भएको आशंकामा त्रिवि क्रिकेट मैदानबाट एक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 552
    SHARES

    संकेतिक तस्विर

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । त्रिवि मैदानमा अहिले नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार