Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आईपीएलमा सट्टेबाजी गर्ने दार्चुलाका चारजना पक्राउ

    आईपीएलमा सट्टेबाजी गर्ने दार्चुलाका चारजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 642
    SHARES

    दार्चुला । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गरेको आरोपमा दार्चुलाबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा जनक बडाल, नवीन अवस्थी, बिरू बुढाथोकी र ईन्द्र सिंह ऐरी रहेका छन् ।



    उनीहरूलाई महाकाली नगरपालिका–४ तिंकर खेडाबाट ३ लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    उनीहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार