Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको सानदार जित

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले लक्जमबर्गमाथि सानदार जित निकालेको छ ।

युरो २०२४ को छनोट अन्तर्गत समूह जे को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६-० को फराकिलो जित निकालेको हो ।

पोर्चुगलको जितमा जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले थप १-१ गोल गरे ।

यो सँगै पोर्चुगल युरो २०२४ छनोटका सुरूआती दुई खेल जितेर समूह जे को शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077