Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राहुलको सांसद पद खारेजीको विरोध गर्दै कालो पोशाकमा संसद पुगे कांग्रेस सांसद

काठमाडौं । भारतको विपक्षी दल कांग्रेस आईका सांसदहरू सोमबार कालो पोशाकसहित संसद प्रवेश गरेका छन् ।

कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो रंगको कपडामा देखिएकी छन् ।

कांग्रेस सांसदहरुको विरोधका कारण संसद बैठक एक मिनेटमै स्थगित गरिएको छ ।

अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट गत शुक्रबार भारतीय संसद सचिवालयले उनको पद रद्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077