Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गाईको मासु बेच्नेलाई कारबाही गर्न गृह मन्त्रालयमा पत्राचार

    गाईको मासु बेच्नेलाई कारबाही गर्न गृह मन्त्रालयमा पत्राचार

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 573
    SHARES

    काठमाडौं । मधेशी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेशनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।

    सो चिकेन स्टेशनले गाईको मासु बेचेको भन्दै आयोगले गृहमन्त्रालयलाई पत्राचार गरेको हो ।



    चिकेन स्टेशनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी विज्ञापन प्रचार गरेको भन्दै विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएका थिए ।



    सो उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष डा विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेशनलाई कारबाही गर्न पत्राचार गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार