Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी

काठमाडौं । मिटरब्याज पीडितहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका सांसद शाहीविरुद्ध पीडितहरुले राजवादी र सामान्तवादी रहेको भन्दै नाराबाजी गरेका हुन् ।

ज्ञानेन्द्र शाही पुग्ने वित्तिकै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताएका थिए ।

बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् ।

ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077