Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एसका उपाध्यक्षसहित दुई नेताको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी उपाध्यक्ष केदार न्यौपाने र नेता चुडामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा म‌गलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य जंगलीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

स्रोतका अनुसार पार्टीको हितविरुद्ध बोलेको भन्दै पार्टीभित्रै टिप्पणी सुरु भएपछि नेताद्वयले दिएको राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077