Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका(२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका-६ सिरसियाका २१ वर्षीय विजयकुमार यादव रहेका छन् ।

यादवको काव्य अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।

जनकपुरबाट धनुषाधाम तर्फ जाँदै गरेको प्रदेश२-०२-००२ प ४३ ८० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077