Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालविरुद्ध भुटानलाई अग्रता

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा भुटानले १-० गोलको अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानले नेपालबिरुद्ध १ गोल गरेको हो ।

खेलको १९ औं मिनेटमा भुटानका तेन्जिङ नोर्गेले गोल गरेका हुन् । भुटानले अन्तर्राष्ट्रिय खेलमा नेपालविरुद्ध गरेको छैठौं गोल हो ।

६ यार्ड बक्स नजिकै रहेका तेन्जिनले दावा छिरिङको कर्नरमा हेडर मार्फत उत्कृष्ट गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077