Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले पूर्वमन्त्री थापालाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनी गत मंसिर ४ को निर्वाचनमा एमालेका राजेन्द्र राईसँग पराजित भएका थिए ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका थापाले यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077