Online Nepal
  • बुधबार, ७ साउन २०८२
  • प्रतितोला हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    प्रतितोला हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 876
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता चाँदी भने अघिल्लो दिन मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार