Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता

    तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 762
    SHARES

    काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

    उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् ।



    चितवन क्षेत्र नं २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार