Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • फेरि कोरोनाका बिरामी बढे, एकैदिन १४२ जनामा संक्रमण पुष्टि

    फेरि कोरोनाका बिरामी बढे, एकैदिन १४२ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 531
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो केही दिन यता कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्न थालेको छ ।

    शुक्रबार १४२ जनामा जना कोरोना सङ्क्रमित प्रमाणित भएका छन् ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभरिमा पिसिआर परिक्षणबाट ४४ र एन्टीजेन परिक्षणबाट ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।



    आज ४ जना कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार