Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लाओसविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओसविरुद्ध नेपालले १-१ गोलको बराबरी फर्काएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लाओसविरुद्ध आयुष घलानले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका हुन् ।

आयुषले खेलको २४ औँ मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

त्यसअघि लाओसका लागि फ्हुत्हाभोङ्ग साङ्गभिल्येले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077