Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ।

अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले विज्ञप्ति जारी प्रेस गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको बताएका हुन् ।

पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।

राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। पौडेललाई आजै डिस्चार्ज गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077