Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १९४ पुग्यो

    थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १९४ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 492
    SHARES

    काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय १ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।



    आईतबार नेपालभर १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



    त्यस्तै, १४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार