Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

    एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 465
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।



    त्यस्तै, १६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।



    सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन् भने हाल सक्रिय संक्रमितको संख्या २२७ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार